काठमाडौं ९ चैत । हङकङले अर्को महिनादेखि प्लास्टिकजन्य प्रतिबन्ध लगाउँदै छ। योसँगै रेस्टुराँहरुले स्टिरोफोम कन्टेनर ९खाना राख्न प्रयोग गरिने प्लास्टिकका वस्तु०, प्रयोगपछि फ्याँकिने प्लास्टिकका चम्चालगायत, प्लास्टिकका प्लेट, तरल पिउँदा प्रयोग गरिने स्ट्रलगायत पाउनेछैनन्। यी सबै रेस्टुराँमा बसेर खाने वा खाना घरमै लैजानेका लागि प्रयोग हुने ...