काठमाडौं, २५ असार । राष्ट्रपति गोटावाया राजापाक्षेले निवास छाडेर भागेपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिँघेले पनि राजीनामा दिने तयारी गर्नुभएको छ । आज भएको सर्वदलीय बैठकमा उहाँले देशको समस्या समाधानको लागि आफूले राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । ...