काठमाडौ २१ फागुन संयुक्त राज्य अमेरिकाले गाजामा पहिलो पटक तीन वटा अमेरीकी सैन्य विमानबाट ३० हजार भन्दा बढीका लागि खाना सहितका मानवीय सहायता उपलब्ध गराएको छ । जोर्डनको वायुसेनासँग संयुक्त रूपमाअघि बढाइएको कार्यक्रममार्फत राष्ट्रपति जो बाइडेनले घोषणा गरेका धेरै सहायताका कार्यक्रम मध्ये यो पहिलो भएको ...