अन्तर्राष्ट्रिय

अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु,१४२ घाइते

एजेन्सी,३ कात्तिक । भारत पञ्जाबस्थित अमृतसर सहरमा रेलले किच्दा ७० जनाको मृत्यु भएको जनाएको छ । शुक्रबार साझ साढे ६ बजे भएको बटनामा परी ७० जनाको मृत्यु भएको छ भने ..

 साउदी अरेबियाद्वारा पत्रकार जमाल खशोग्गीको मृत्यु भएको पुष्टि

एजेन्सी ,३ कात्तिक । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ । खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्युको ..

तालिबानद्धारा कान्दाहार प्रहरी प्रमुखको हत्या

एजेन्सी,३ कात्तिक । अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् । उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले ..

तीन सन्तानकी आमा र २० वर्षीया युवकले गरे एउटै डोरीमा झुण्डिएर हात्महत्या

  एजेन्सी ,२ कात्तिक ।  तीन सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि खतरनाक कदम उठाएका छन् । उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि भारतको झाडोलस्थित उदयपुर भन्ने स्थानमा ..

अफगानिस्तानका प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या

काठमाडौं,२ कात्तिक । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाच्न ..

विद्यार्थीद्वारा अन्दाधुन्दा विद्यार्थीमाथि नै गोली प्रहार,१९ को मृत्यु

एजेन्सी,१ कात्तिक । रुस प्रशासित क्रिमियामा विद्यार्थीमाथि गोली प्रहार भएको छ । विद्यार्थीले नै अन्दाधुन्दा गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको छ। बुधबार भएको उक्त घटनामा अन्य १२ जनाभन्दा ..

बलिउड सुपरस्टार सलमान खानमाथि पनि लाग्यो बलात्कारको आरोप

एजेन्सी ,१ कात्तिक । बलिउड सुपरस्टार सलमान खानमाथि पनि बलात्कारको आरोप लागेको छ । भारतमा महिला हिंसाविरूद्धको अभियान ह्यासट्याग मी टूले उचाइ लिइरहेका बेला भारतीय चर्चित कार्यक्रम ‘बिग बोस’का पूर्व प्रतिस्पर्धी ..

कारबाहीमा साठी अल शबाब समूहका आतङ्ककारी मारिए

एजेन्सी,१ कात्तिक । अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही ..

मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

मलेसिया, ३१ असोज ।  मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी ..

रिक्सामा सवार आठ जनाको मृत्यु

  एजेन्सी,३१ असोज । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी ..

पाकिस्तानमा बालीका बलात्कारपछि हत्या गर्ने एक जनालाई फासी दिइयो

एजेन्सी ,३१ असोज । पाकिस्तानमा ६ वर्षीया बालीकालाई बलात्कारपछि हत्या गर्ने एक जनालाई फासी दिएको छ । बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका २४ वर्षीय इमरान अलीलाई फाँसी ..

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटर्रेस दुःखी

एजेन्सी, ३० असोज ।  युक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट कम्तीमा ..