काठमाडौं, १७ माघ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा रहेको सूचना वर्गिकरण समितिले संविधानले निर्दिष्ट गरेको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको जनाइएको छ । बैरागी नेतृत्वको उक्त समितिले गत पुस १२ गते सरकार र पदाधिकारीको पारदर्शिता, अनियमितता र सार्वजनिक गर्नुपर्ने खालका सूचनालाई ...