एक महिलाले काटिदिइन बलात्कारीको लिंग

2019-05-11 15:17

एजेन्सी ,२८ बेशाख । घरमा काम गरिरहेकी एक महिलाले बलात्कार गर्न आएका व्यतिको लिंग काटिदिएकी छन ।

भारतको उत्तर प्रदेशको शाहजहाँपुरकी साहसी महिलाले घरमा एक्लै भएको बेला एक युवक घरभित्र आएर अश्लिल क्रियाकलाप गर्दा उनले लिंग काटिदिएकी हुन ।

राम भरोसे नाम गरेका युवक आफनो घरको भित्ता बनाइरहेका बेला छिमेकी महिला आएर उनको बिरोधपछी उनीबीच झगडा सुरु भएको थियो । त्यसपछी उक्त युवक महिलाको घरमा आएर अश्लिल हर्कत गर्न थालेपछी महिलाले युवकको लिंग काटिदिएको बताइएको छ । उनले प्रहरीमा आफुले गरेको घटनाको स्वाकार गरेकी छन । लिंग काटिएको युवकलाई स्थानियहरुले अस्पताल पुर्याएका थिए ।

    Comment Here!


सम्बन्धित समाचार

View All