काठमाडौं, १ बैशाख । सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान हवाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ । समिट एयरको नाइन एन एएमएच विमान दुर्घटना भएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी………….

प्रतिक्रिया दिनुहोस्