बिनोद बाबू के सिको शब्द संगीतमा “आजै भागी जाम “बजारमा (भिडियो सहित)

2019-03-18 15:36

काठमाडौं,४ चैत । लोकप्रिय सर्जक तथा गायक बिनोद बावु केसीको उत्कृष्ट शव्द संगीतमा रहेको लोक दोहोरी गीत ‘आजै भागी जाम’ सार्वजनिक भएको छ । यो गीत मालती डिजिटल प्रालीबाट भिडियोसहित सार्वजनिक भएको हो ।

यस गीतमा आवाज दिनुभएको छ ,गायीका भुमिका गिरी र गायक लीलाधर खड्काले भने, निर्देशक मौसम हिमालीले गर्नु भएको छ ।

करण चैसिर छायांकन  गरेको गीतलाई सम्पादन  अमर शाक्यले गर्नु भएको छ । भिडियोमा चक्र बम र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । पछील्लो समय नेपाली लोक संगित क्षेत्रमा निरन्तर दिइरहनु भएका केसी एक जल्दा बल्दा सर्जक तथा गायक हुनुहुन्छ । यस अघि उहाँले थुप्रै गीतहरु बजारमा ल्याइसक्नु भएको छ । उहाँको गीत संगीत बजारमा लोकप्रिय बनेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All