बाबु प्रधानमन्त्री छोरो हनुमानढोका : कमल कोइराला, पूर्व राजदूत (भिंडियों )

2018-11-23 14:12



काठमाण्डू । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला पुत्र तथा बामनेता कमल कोइरालाले लहलहैमा लाग्दा कम्युनिस्ट भएको बताएका छन् । २०११ सालमा बाबु मातृका प्रधानमन्त्री भएका बेला लहलहैमा नागरिक स्वतन्त्रताकापक्षमा भाषण गरेपछि दर्तावाल कम्युनिस्ट भएको रोचक कुरा गरेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All