काठमाडौं,२९ कात्तिक । सिंहदरबारस्थित गृह मन्त्रालयमा आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयका अनुसार बिहीवार दिउँसो विद्युत सर्ट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागी भएको बताइएको छ ।
आगलगाीका कारण सल्लाहकार डा.र्इन्द्रजित रार्इको कोठामा रहेका सामग्री जलेका छन् । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्