एउटा क्याप्टेन ढल्दा अर्को पनि बांच्दैन : प्रचण्ड (भिडियो वार्ता)

बामदेव प्रकरणले पार्टीको समेत छविमा गम्भीर धक्का लागेको भन्दै प्रचण्डले अब त्यो प्रकरण अन्त्य भएको बताएका छन्

2018-10-14 14:01

काठमाडौं २८ असोज । नेकपाका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा नामक जेटको एउटा पाइटल विग्रंदा अर्को पनि सकिने विश्लेषण गरेका छन् ।
एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै प्रचण्डले पार्टी एकता देखि वर्तमान अवस्थासम्मको सविस्तार व्यख्या गर्दै दशैंपछि राजनीतिक फड्को मार्ने कुरामा प्रधानमन्त्री केपी ओली र आफू बीचमा सल्लाह भएको बताएका छन् ।
बामदेव प्रकरणले पार्टीको समेत छविमा गम्भीर धक्का लागेको भन्दै प्रचण्डले अब त्यो प्रकरण अन्त्य भएको बताएका छन् ।
एक्सकुलिसिभ भिडियो वार्ता ।

    Comment Here!


सम्बन्धित समाचार

View All