ओलीको कूटनीति सकारात्मक : डा.थापा

2018-10-03 15:36


काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओलीको कूटनीति सकारात्मक रुपमा अघि बढेको कूटनीतिज्ञ डा. भेषबहादुर थापाले बताएका छन् । डा. थापाले एबीसीको कार्यक्रम आउटलुकका लागि कुरा गर्दै संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी र क्यानेडाली समकक्षीसंगको भेटवार्ता फलदायी रहेको बताए ।
संयुक्त राष्ट्रसंघ, अमेरिका र ओलीसरकारको कूटनीतिका बारेमा गरिएको विशेष कुराकानी ।

    Comment Here!


सम्बन्धित समाचार

View All