अबको समाजवाद कस्तो हामी कसैलाई थाहा छैन : घनश्याम भुसाल (भिडियो)

2018-08-29 06:48

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसालले हामी जाने भनेको समाजवाद कस्तो भन्ने कसैलाई थाह नभएको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुका लागि कुरा गर्दै नेता भुसालले यस्तै समजवाद हुन्छ भनेर हेर्ने कुनै सन्दर्भ छैन । सन् १९९० पछि नेपालमा भएको यो पहिलो राजनीतिक घटना हो ।

भुसालका अनुसार हामीले अब हिंड्ने बाटो कस्तो भन्नेबारेमा बृहत छलफल गर्नु पर्ने बताएका छन् । भिडियो वार्ता ।

    Comment Here!


सम्बन्धित समाचार

View All