काठमाडौं, ४ भाद्र । काठमाडौंको तीनकुनेबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्