काठमाडौं– जलवायु परिवर्तनले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको छ । पानीका स्रोतको उचित संरक्षण हुन नसक्दा विश्वव्यापीरूपमै खानेपानीको हाहाकार हुदै छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुचको हक हुने गरी स्वास्थ्यसम्बन्धी हकको सुनिश्चित गरेको छ । तर डोल्पा बासीहरु खानेपानीको अभावमा काकाकुल बन्दै छन् यसबारे सम्वन्धित निकाय समयमै ध्यान दिन नसकेको खण्डमा समस्या झन जटिल बन्ने छ ।
भिडियो
प्रतिक्रिया दिनुहोस्