काठमाडौं, २ साउन । चिकित्सा क्षेत्रमा ख्याति कमाएका वरिष्ठ डाक्टर सुन्दरमणि दीक्षितले बिरामीको उपचार नगरेर सडकमा आन्दोलन गरि डा. केसी र उनका समर्थक चिकित्सकले बिरामीमाथि अन्याय गरिरहेको बताएका छन् । चिकित्सकको जागिरे जीवनमा पेशाप्रति जिम्मेवार नभै अनसनमा उत्रिएर बिडाक्टर केसीले स्वास्थ्य सेवालाई अराजक बनाएको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्