काठमाडौं, १० असार । उत्तरी छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किनुभएको छ ।
तिब्बतको ल्हासा अन्तराष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको विमानमा आउनुभएका ओली केहीबेर अघि विमानस्थलमा अवतरण गर्नुभएको हो ।
ओलीलाई ल्हासा अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत चिनिया राजदूत यु होङले विमाई गर्नुभएको थियो ।
ओलीले भ्रमणबारे विमानस्थलको अति विशिष्ठ कक्षमा पत्रकार सम्मेलन गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्