Accuracy, Balance & Credibility

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

विराटनगर, ८ चैत । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १…

विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए राज्य कोषमा फिर्ता :मन्त्री बास्कोटा

काठमाडौं,७ चैत । सरकारले विज्ञापनका लागि छुट्टयाइएको बजेट खर्च नभए स्वतहः राज्य कोषमा फिर्ता हुने कानुनी व्यवस्था गर्न लागेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले विज्ञापन बोर्डबाट वितरण गर्न लागिएको विज्ञापनसम्बन्धि बजेट खर्च नभए स्वतहः राज्यकोषमा फिर्ता…

एबीसी विज

View All

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौं,७ चैत । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान ..

बढ्यो सुनचाँदीको भाउ ,तोलाको कति ?

काठमाडौं,७ चैत । सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ बिहीबार तोलाको ६० हजार २ सय ..

आठ करोडको लागतमा खानेपानी योजना निर्माण हुदै

कावासोती, ७ चैत ।  नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ..

केरुङ-काठमाडौं रेलमार्ग अध्ययनका लागि तत्काल १७ अर्व माग

काठमाडौं,४ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकास गर्न सरकारसँग ..

बैंक तथा वित्तिय संस्थाको लागी छुट्टै कानुन बनाउने सरकारको तयारी

काठमाडौं,४ चैत । सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज ..

सांसदको जिज्ञासा : एयरलाइन्सको दुई अर्ब बक्यौता किन उठेन ?

काठमाडौं,३ चैत । सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उठाउनुपर्ने करीब रु दुई अर्बको बक्यौता रकम उठाउन ..

साताको शेयर: एक अर्ब ९३ करोड कारोवार

काठमाडौ,२ चैत । धितोपत्र बजारमा यस साता कूल १७६ कम्पनीको ६४ लाख ४३ हजार ३८० कित्ता शेयर रु एक अर्ब ..

राष्ट्रपति ट्रम्पको व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो

एजेन्सी,२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर ..

१० अर्ब ५४ करोडको कोरियाली लगानी स्वीकृत

काठमाडौं,२ चैत । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ ..

सांसदद्वारा दश लाखको अक्षयकोष

दमौली, १ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु दश ..